रोल्पा ३१ भदौ । रोल्पावाट माओवादी नेता विस्थापित हुने खतरा बढेकोछ । यो संगै कहाँ जालान अव चर्चित रोल्पाली नेता ? भन्ने प्रश्न उठेकोछ । रोल्पा जिल्ला नेकपा माओवादी केन्द्रको आधार क्षेत्र हो । यस जिल्लाबाट माओवादी केन्द्रका कयौं नेता राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । तर निर्वाचन क्षेत्र कम भएका कारण रोल्पा आधार क्षेत्र…