रोल्पा, २८ भाद्र । रोल्पामा टिकटक बनाउने क्रममा खोलाले बगाएर एक किशोरीको ज्यान गएको छ । खोलाले बगाएर सुनिल स्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ ।स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको…