हरि घिमिरे, २७ भाद्र ।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु स्वास्थ्य एवं दुर्घटना विमा पोलिसि लिएर सदस्य विस्तारमा लागेको छ । आईतवार संघले विमा प्रदायक कम्पनी शिखर इन्स्योरेन्स कम्पनि प्रा.लि. संग सम्झौता गरेर अभियान मा लागेको हो । सम्झौता पत्रमा इन्स्योरेन्सका ब्रान्च मेनेजर भोजराज पौडेल र संघका अध्यक्ष तथा पदाधिकारीको उपस्थितीमा हस्ताक्षर गरिएको हो ।…