काठमाडौं, २६ भाद्र । संघीय संसद अन्तर्गत आज आइतबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १२ः५९ मा बस्ने संसद सचिवालयले जनाएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । यस्तै, कृषि तथा पशुपंक्षी…