कपिलवस्तु, २५ भाद्र ।समाज रुपान्तरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् । सिद्धार्थले समाज रुपान्तरणमा गरेको प्रयासमा सबै निकायबाट साथ र सहयोग हुनुपर्नेमा उनिहरुले जोड दिएका हुन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सिद्धार्थ सामाजिक विकास केन्द्र समाज रुपान्तरणको संबाहक भएको बताउनुभयो । शुक्रबार सिद्धार्थ सामाजिक बिकास…