मोरङ, १२ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आउँदो चुनावमा दलबीचको गठबन्धन देशको अहिलेको महत्वपुर्ण आवश्यकता भएको जिकिर गर्नुभएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज आइतवार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टी गठबन्धन गरेर चुनावमा जाने भएको र यो जरुरी रहेको बताउनुभयो । नेता कोइरालाले आउँदो सङ्घीय…