पशुपति गिरी कपिलवस्तु, साउन२७! विगत लामों समय देखी सामाजिक क्षेत्रमा अग्रसर सामाजिक संस्था लियो क्लब अफ कपिलवस्तुले विगतका वर्ष जस्तै यस वर्ष पनी रक्षाबंधन कार्यक्रम सम्पन्न गरेको छ ! संस्थाका वर्ष २०२२/२३का अध्यक्ष श्री सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न गरीएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पी नेपालका अध्यक्ष श्री लीलामणी नयौपाने (एम.डी)को प्रमुख आथित्यता कार्यक्रममा प्रमुख…