कपिलवस्तु, २१ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले शुक्रबार वडा भित्रका तीन वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई वडाको लोगो अंकित शैक्षिक सामग्री वितरण गरेको छ । वडा नम्बर ७ स्थित नव दुर्गा आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष विष्णु गिरीले वडाका तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार २…