चन्द्रौटा,२० साउनराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारको ढोका अब जनताको लागि खुल्ने बताउनुभयो । अहिले सम्म जनतालाई छिर्न नदिने सिंहदरबारमा जनताको गुनासा सुन्न तथा जीवन सहज बनाउनको लागि खोलिने उहाँले बताउनुभयो । कपिलवस्तुको चन्द्रौटामा भएको युवाकोहरुको भेलालाई सम्बोधन गर्दै लामिछानेले जनताको अधिकार खोस्न कसैले नपाउने दाबी गर्नुभयो । ‘मङ्सिर मा हुने निर्वाचनमा लाखौँ युवाहरू…