बुटवल १९ साउन । मन्त्रालय थप र पदाधिकारीको सुविधा वृद्धिले लुम्बिनी प्रदेश सरकारको प्रशासनिक खर्च बढेको छ । खर्चको तुलनामा आन्तरिक आय बढाउन भने प्रदेश सरकार असफल भएको छ । प्रदेश सरकारले आफूअन्तर्गतका संरचना थपिरहेको छ । सरकार टिकाउने होडले मन्त्रालय र मन्त्री बढाउने काम भई नै रहेको छ । तीन÷तीनपटक ऐन संशोधन गरेर पदाधिकारीको सुविधा बढाइएको छ ।२०७४ फागुन…