तौलिहवा, १८ साउन ।कपिलबस्तुमा स्थानिय तहको निर्वाचन २०७९ को समिक्षा तथा आउँदो निर्वाचनको तयारी बिषयक अन्तर्रक्रिया कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको सभा हालमा भएको कार्यक्रम निर्वाचनसंग प्रत्यक्ष सरोकार राख्ने सरोकारवाला तथा अधिकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा माहुरीहोमका वरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुर, नियोकका जिल्ला प्रमुख पशुपती मणी त्रिपाठी, इन्सेक…