कपिलवस्तु, ०९ साउन । आइतबार पाल्पामा भएको बस दुर्घटनामा कपिलवस्तुको बाणगंगाका एक पुरुषको ज्यान गएको पुष्टि भएको छ । बागलुङको बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो। सो दुर्घटनामा परि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय यज्ञबहादुर…