काठमाण्डौ ९ साउन – नेपाली कांग्रेस निकट पत्रकारहरुको सङ्गठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दुलाई हराउँदै लम्साल अध्यक्षमा विजयी हुनुभएको हो । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका धेरै पदमा पनि लम्साल समूहकै बाहुल्यता छ ।प्रेस युनियनको महासचिवमा दिलीप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा नकुल…