काठमाण्डौं, ०७ साउन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटिसकेको बताएका छन् । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले जसपा फुटिसके पनि बाबुराम भट्टराईको नेतृत्वमा फुटको घोषणा हुन बाँकी रहेको बताए । उनले भने, ‘जसपाभित्र जे जति भएपनि दुवै पक्षसँग निरन्तर छलफल भइरहेको छ भने दुवै पक्ष त्यति नै…