कपिलवस्तु, ०४ साउन ।कपिलवस्तुमा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको ज्यान गएको छ । महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ९ चम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नं. को बसले विपरित दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक…