गुल्मी, साउन ३ ।गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुङ्गा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो ।०७२ मा गएको भूकम्प र त्यसपछि आएका पराकम्पले क्याम्पसको प्रशासनिक भवन र प्राध्यापक निवासको क्षति भएको…