कपिलवस्तु, ०१ साउन ।कपिलवस्तुका ५४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । छन्द(काले बाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको प्राविधिक सहयोगमा बिजयनगर गाउँपालिकाको स्थानीय व्यवस्थापनमा बिजयनगर गाउँपालिकामा नजिकको दुरीको लागि उपयोगी हुने निःशुल्क चस्मा वितरण गरिएको हो ।बिजयनगर गाउँपालिकाका ७ वटै वडाका ४० वर्ष नाघेका जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीहरू समेत गरी ५४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको…