मुर्गिया, २९ असार । रुपन्देहीको सैनामैना नगरपालिमा उप प्रमुखका प्रत्यासी मानबहादुर महत (नारायण)ले एक समूहको नेतृत्व गर्दै कर्मचारीको विषयलाई लिएर ध्यानाकर्षण पत्रसहित नगरपालिका पुगेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उपप्रमुख बिना राना मगरसँग पराजित भएका नेकपा माओवादी केन्द्रका नेता महतले ‘सर्वदलीय, सर्वपक्षीय संयन्त्र’ नाम दिएर एक समूहसहित नगपालिकाको कार्यालयमा पुगेका हुन् । नगरपालिकामा…