रुपन्देही, २७ असार । बुटवल नेपालकै पहिलो १२ वर्षभन्दा माथि कोभिड–१९ रोगविरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर बनेको छ । सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आथित्यता, स्वास्थ्य मन्त्री इन्द्रजीत थारुको विशिष्ट आथित्यता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा गरिएको हो । बुटवल उमपहानगरपालिकामा १ लाख ९५ हजार…