बुटवल, २५ असार । बुटवलबाट भैरहवा जाँदै गरेको बस तिलोत्तमामा दुर्घटनामा परेको छ। शनिबार बिहान लु २ ख ८०४ नम्बरको बस तिलोत्तमा नगरपालिका – ९ स्थित मङगलापुरमा अनियन्त्रित भैइ सडक छेउको रेलिङ्गमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबाट बसमा सवार ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मङगलापुरका प्रहरी नायब निरीक्षक थमबहादुर रोकाले ग्लोबल आवाजलाई…