कपिलवस्तु १९ असार।कपिलवस्तुका विभिन्न विद्यालयमा अध्ययनरत २ सय टुहुरा बाल बालिकाहरुलाई १० लाख बढी छात्रवृत्ति बाडिएको छ । हेल्पीङ ह्यान्डको सहयोगमा ह्युमन रिलिफ अर्गनाईजेशनले कपिलवस्तु नगरपालिकाको पहेचहरा र शिवराज नगरपालिकाको चन्द्रौटा गरि उनीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको हो । छात्रबृत्ति सहीत उनीहरुलाई स्कुल ब्याग, कापी कलम लगातयका सामाग्री समेत उपलब्ध गराइएको हो ।बालबालिकालाई ५ हजारका दरले…