काठमाण्डौ, १९ असार । पटक–पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकको प्रमुख कार्यसूची सङ्गठनसम्बन्धी विषय रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन तथा कार्यविभाजन पनि कार्यसूचीमा रहेको उहाँले बताउनुभयो । बैठकमा गएको बैशाख ३० गते भएको पालिका…