हरि घिमिरे, १३ असार ।कपिलवस्तुको बाणगंगा चार नम्बरमा हाईटेन्सन लाईनको बिद्युत पोल ढल्न लाग्दा जोखिम बढेको छ । पोल ढल्न लागेको करिब २४ घण्टा वितिसक्दा समेत प्रधिकरणले चासो नदिदाँ जोखिम बढेको हो । मेतिपुर देखि सालझण्डीको विद्युत ३३ केवि थ्रि फेस लाइनको पोल ढल्नै लाग्दा पनि प्रधिकरणले चासो नदेखाएको स्थानियले बताएका छन् । लथालिङ्ग टाँगिएका…