हरि घिमिरे, १२ असारनेपाल औषधि व्यवसायि संघले स्थापना दिवसमको अवसर पारेर रक्तदान गरेको छ । औषधि व्यवसायि संघले देशभर ४९औं तथा कपिलवस्तु शाखाको पहिलो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । शुक्रवार बाणगंगा ४ नम्बर हाईटेक प्याथ ल्याव प्रा.लि.मा रक्तदान कार्यक्रम गरिएको थियो । नेपाल औषधि व्यवसायी संघ कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा ३०…