काठमाडौँ, ०८ असार । रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीुविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन् । काभ्रे क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डितसहितका नेताहरूले बुधबार आयोगमा पुगेर उजुरी दिएका हुन् । उनीहरूले रवि लामिछानेले घोषणा गरेको पार्टीको दर्ता रोक्न माग गरेका…