बुटवल, ६ असार । तिनाउ नदीमा कवाड संकलन गर्न गएका एक वृद्धको बाढीले बगाएर मृत्यु भएको छ । बुटवलको बुद्धनगरमा नदीको बीच भागमा रहेकै बेला पाल्पातर्फबाट एक्कासी बाढी आएर बगाएपछि बुटवल–११ बुद्धनगरका ६४ वर्षीय किशोर बहादुर नेपालीको मृत्यु भएको हो । बाढीले बगाएर मृतक नेपालीको शवलाई बुटवलकै प्रगतिनगरमा पर्ने नदीबाट सशस्त्र प्रहरी बल नेपाल फरवार्ड…