काठमाडौं, ११ जेठ । नेपाल विद्यार्थी संघसहित १५ विद्यार्थी सङ्गठनले बुधबार दुई घण्टा आयल निगम घेराउन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले निगममा घेराउन गरेका हुन् । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले बुधबार बिहान ११ देखि १ बजेसम्म दुई घण्टा १५ विद्यार्थी सङ्गठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको…