कपिलवस्तु, ०९ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय थापाले पद तथा गोपनियताको सपथ लिनुभएको छ । मेयर थापाले आज सपथ ग्रहण लिदै घुस खानु भनेको आमाको रगत खानु सरह रहेको बताउदै आफुबाट यस्तो कार्य कहिले पनि नहुने र नगरपालिकामा भष्टचारका गतिविधि हुन नदिने पनि बताउनुभएको छ । नवनिर्वाचित नगर प्रमुख थापालार्ई मुख्य…