रुपन्देही ९ जेठ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख जित्न सकेनन् । १६ स्थानीय तह (पालिका) रहेको रुपन्देही जिल्लाका १४ वटा पालिकाको मतपरिणाम आएको छ भने २ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।नतिजा…