अर्घाखाँची, ०५ जेठ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको मेयर पदमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।गठबन्धनबाट कांग्रेसका छविलाल पौडेलले मेयर पदमा १० हजार ७८ मत लिएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसन्त कुमार श्रेष्ठले ९ हजार ८९२ मत लिएर पराजित हुनुभएको हो । यस्तै उपमेयरमा नेकपा एमालेकी गीता भाटले १०…