पशुपति गिरीकपिलवस्तु,जेठ ४।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ८ को वडाध्यक्ष पदमा बाबुराम अर्याल सहितकाे प्यानल बिजयी भएका हुन । अर्याल नेकपा एमालेका उम्मेदवार हुन । सो वडामा यसअघि पनि एमालेलेनै जित हासिल गरेको थियो । अर्याल ९०० बढि मतले बिजयी भएको स्रोतले जनाएको छ । यद्यपि अन्तीम मतपरिणाम सार्वजनिक हुन भने बाकी रहेको छ…