कपिलवस्तुको विजयनगर गाउँपालिकामा दुई वडाको मतपत्र मिसिएपछी भएको विवादका कारण ३ दिन देखि मत गणना स्थगित भएको छ ।विजयनगरको वडा नं २ र ६ को मतगणनाका लागि तयार गर्दै गर्दा वडा नं २ मा ६ को मतपत्र मिसिएपछी भएको विवाद पश्चात मतगणना रोकिएको विजयनगर गाउँपालिकाका मतदान अधिकृत भविश्वर पाण्डेले जानकारी दिएका छन् ।पाण्डेका अनुसार आईतवार…