कपिलवस्तु, वैशाख २७नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले समृद्ध नगर, सुखी वाणगंगा नगरवासी बनाउने संकल्प पुरा गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले स्थानिय राजनैतिक दल, संघ, संस्था, उद्योगी, ब्यापारी, संचारकर्मी, बुद्धिजीवि, नागरिक समाजसंगको सहकार्यबाट बाणगंगा नगरबासीको समृद्ध नगर, सुखी वाणगंगा नगरवासीको संकल्प पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका…