स्टकहोम, १६ असोज (रासस\एएफपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता घोषणा हुने नोबेल शान्ति पुरस्कारका लागि आफ्नो चाहना खुलेर प्रकट गर्नुभएको छ । तर, ओस्लोका विज्ञहरूका अनुसार उहाँको विभाजनकारी शैली र ‘अमेरिका फस्र्ट’ नीतिका कारण उहाँलाई भन्दा पर्दामुनि चुपचाप शान्ति स्थापना गर्ने ‘बिर्सिएका’ नायकहरूको सम्भावना बढी छ । – पुरस्कार घोषणा मिति र प्रक्रिया –…