कपिलवस्तु, १९ वैशाख ।नेकपा एमाले बाणगङ्गा नगर मेयरका उम्मेद्वार चक्रपाणि अर्याल ले गत पाँच बर्षमा नगर प्रमुख एमालेको नहुदा बिकास निर्माण का महत्त्वपूर्ण निर्णय लिन नसकेको बताउनु भएको छ । स्थानिय चुनाव को प्रचार प्रसार गर्ने कार्यक्रममा आज बाणगङ्गा ९ चौवामा भएको स्थानिय भेटघाट तथा कोणसभा कार्यक्रममा उम्मेद्वार अर्याल ले यस्तो बताउनु भएको हो ।…