कपिलवस्तुका नेत्र गिरीले आफनै भाई विष्णु गिरीसंग चुनावी प्रतिपर्धा गर्दै छन् । आसन्न बैशाख ३० गते हुन थालेको स्थानीय तहको चुनावमा सहोदर दाजुभाईले चुनावी प्रतिस्पर्धा गर्न थालेका हुन् । दुवै दाजुभाई एमाले पृष्ठभूमिका नेता हुन् । वाणगंगा नगरपालिका वडा नं. ७ को वडाध्यक्षका प्रमुख दावेदार नेत्र र विष्णु मध्ये एमालेले ०७४ का वडाध्यक्ष समेत रहेका…