बाणगंगाका नेता चौधरीले दिए मेयर पदमा स्वतन्त्र उमेद्धवारी

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका युवा नेता जन्जी प्रसाद चौधरीले बाणगंगाको मेयर पदका लागी स्वतन्त्र उमेद्धवारी दिएका छन ।पार्टी निर्णय प्रति असन्तुष्टी भएको बताउदै उनले स्वतन्त्र उमेद्धवारी दिन बाध्य भएको बुझिएको छ । उनले बारिसनामा मार्फत उमेद्धवारी दिएको स्रोतले बताएको छ ।

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६