कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४ वटा गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगोे लागएको छ । चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायादेबी बिजयनगर र यशोधरा गाउपालिका प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रबक्ता ईश्वरी पाण्डेयले जानकारी दिए । मायादेबी गाउपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा…