काठमाडौँ, ०७ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको विषयमा सत्ता साझेदार पाँच दल निर्णयको अन्तिम चरणमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएका हुन् । सोमबारदेखि नै निर्णायक…