काठमाण्डौ, २९ चैत्र । पालिका चुनावलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ बुँदे सर्कुलर जारी गर्नुभएको छ । केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष प्रचण्डले पालिका चुनावको उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्बनका लागि हिजो सर्कुलर पठाउनुभएको हो। सर्कुलरमा पार्टीको तर्फबाट उम्मेदवार हुनेको नाम वैशाख ५ गतेभित्र सिफारिस गरिसक्न भनिएको छ…