जितपुर, ०८ चैत्र ।राष्ट्रिय जनमोर्चा बाणगंगा नगर समिति कपिलवस्तुको नगर भेला आज बाणगंगा ६ मा संम्पन्न भएको छ ।गणतन्त्र राष्ट्रियता धर्मनिरपेक्षताको रक्षा गरौ । संघियता एमसीसी खारेज गरौ भन्ने मुख्य नाराका साथ संम्पन्न भेलामा नगरका अगुवा कार्यक्रर्ताहरुको उपस्थिति रहेको थियो ।भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका प्रमुख अतिथि जिल्ला अध्यक्ष दधिराम आचार्यले पार्टिको निति अनुसार प्रतिगमन का…