कपिलवस्तु २३ फागुन ।गयराती कपिलवस्तुको ओदारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको विषयमा उत्पन्न तनावपछि प्रहरी चौकीमा स्थानीयले तोडफोड र आक्रमण गरेका छन् । भारतीय ट्रकले मोटर अटो रेक्सा चालकलाई ठक्कर दिएपछि लडेका ब्यक्तिलाई करिव ७०/८० मिटर जति घिसारेर मारेको भन्दै स्थानीय आक्रोसित भएका हुन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं ११ को ओदारी सवारी…