काठमाडौं २१ फागसन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहायता परियोजना (एमसीसी) तोप र गोला भन्दा पनि खतरनाक भएको बताएका छन् ।शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको बताए ।‘पहिला साम्राज्यवादीहरुले अगाडि अगाडि पानी…