काठमाडौ १५ फागुन : ६ साना कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक सम्पन्न भएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिन लागेको बिषयमा छलफल गर्न बसेको बैठकले आकस्मिक रुपमा भोलि ‘नेपाल बन्द’को कार्यक्रम घोषणा गरेको छ। विप्लव नेकपा सहित ६ कम्युनिष्ट पार्टीले विगतदेखि नै एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका छन्। आज साँझ विप्लव नेकपाको केन्द्रीय कार्यालय…