कपिलवस्तु १२ फागुन -कपिलवस्तुको शिवराज नगरपालिका वडा न १०मा २ महिने सिलाईकटाई तालिम सुरु भएको छ। दलित मानव अधिकार निगरानी समितिको आयोजना तथा शिवराज नगरपालिका वडा नं १० कार्यालय को आर्थिक सहयोगमा महिलाहरुका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।कार्यक्रमकको प्रमुख अतिथी एवम् शिवराज नगरपालिका वडा नं १० कि वडा अध्यक्ष मन्जु मिश्रले उक्त…