कपिलवस्तु ९ फागुन - कपिलवस्तु नगरपालिका—११ रेहरास्थित नवनिर्मित स्वास्थ्य चौकीको भवनको उद्घाटन कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले गर्नुभयाे । सो अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको अभियान रहेको बताउनुभयो । सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहुँच तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि नगरपालिकाले विशेष अभियान सञ्चालन…