कपिलवस्तु १८ माघ – कपिलवस्तु १ ले वडाभित्रका अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरेको छ ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताले वडाले गरेको कार्यको प्रसंसा गर्दै चिसो मौसममा न्यानो सिरक वितरण गर्दा अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने बताउनु भयो ।वडा भित्रका नागरीकहरुको वडाले विशेष ख्याल गर्र्नु पर्ने भन्दै चिसोयाममा…