बुटवल, १३ माघ। तिनाउ नदिमा एक महिलाको बेवारिसे शव फेला परेको छ । रुपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा एक महिलाको शव फेला परेको हो । बुधबार साँझ तिनाउ –३ मा रहेको विद्युत गृहको ड्याम नजिक तिनाउ नदि बीचमा अन्दाजी ६०(६५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा प्रहरीका…