दाङ, १२ माघ ।राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा मतदान सुरु भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो । विहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।सुरुमा मुख्यमन्त्रि कुलप्रसाद केसी, निबर्तमान मुख्यमन्त्रि शंकर पोखरेललगनयतले मतदान गरेर निर्वाचन कार्यको…