कपिलवस्तु, ०४ माघ । नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सदस्यमा ७ जना जना मनोनीत भएका छन् । कांग्रेस कपिलवस्तु जिल्ला सभापति अब्दुल कलामले नेपाली काग्रेंशको विधान २०१७ को संशोधन परिच्छेद ३ को १२ (५ ख) बमोजिम वाणगंगा १० का रवि बहादुर काफ्ले, शिवराज नगरािसलका वडा न ५ का हरि पोख्रेल , वाणगंगा वडा न ९ का…